Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृह मन्त्रालयद्वारा हतियार नवीकरणका लागि पुस मसान्तसम्मको समय

काठमाडौँ । गृह मन्त्रालयले हतियार नवीकरण गर्नका लागि पुष मसान्तसम्मको समय दिएको छ ।

गत भदौं २१ गते गृहले जारी गरेको सूचनामा अवधिभित्र हतियारको इजाजतपत्र नवीकरण गराउन नसकेका र छुटेकाहरुलाई अन्तिम पटकका लागि भन्दै अगामी पुस मसान्तसम्मको समय दिएको हो ।

यस्तै, गृहले हातहतियार नामसारी गराउन छुट भएकाहरुका लागि समेत तोकिएको शुल्क तिरेर पुस मसान्तसम्मको समय दिएको छ । त्यसका लागि गृह मन्त्रालयले हातहतियार खरखजना ऐन,२०१९ संशोधन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077