Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवाले बोलाए मन्त्रिपरिषद्को आकष्मिक बैठक

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका छन् ।

बैठक आज  दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा केही महत्वपुर्ण निर्णय हुनेछ । यसअघि मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । मंगलबारका लागि सो बैठक बोलाउनुलाई थप महत्वका साथ हेरिएको छ।

हाल देउवा नेतृत्वको सरकारमा ४ मन्त्री र एक राज्यमन्त्रीसहित ५ जनाको मन्त्रिमन्डल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077