Online Nepal
  • बुधबार, २ असोज २०८१
  • भारतीय क्रिकेट टिमको कप्तानमा परिवर्तन हुन लागेको हो ?

    भारतीय क्रिकेट टिमको कप्तानमा परिवर्तन हुन लागेको हो ?

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी। भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले भारतीय क्रिकेट टिमको कप्तानी सम्बन्धी अनुमान सही नभएको बताएका छन्।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार रोहित शर्मालाई  एकदिवसीय र टी -२० को कप्तानी तथा विराट कोहलीलाई टेस्ट क्रिकेटको कप्तानी दिने चर्चा छ।



    राजीव शुक्लाले  भने, ‘यस अफवाहमा कुनै सत्यता छैन। भविष्यवाणी गर्नुको सट्टा, हामी टी -२० विश्वकपमा ध्यान केन्द्रित गर्नुपर्छ। दुई खेलाडीबीच टीमको कप्तानी विभाजनको बारेमा कुनै कुरा भएको छैन।’



    भारतीय क्रिकेट बोर्डले आगामी टी -२० विश्वकपका लागि बुधबार टोली छनोट गरेको थियो थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार