काठमाडौँ । सजिलोपेले यस बर्षको हरितातालिका तीजको उपलक्ष्यमा नेपाली चेलीहरु लक्षित कार्यक्रम ल्याएको छ।
सो कार्यक्रम अन्तर्गत चेलीहरुले आफ्नो तीजमा खिचिएको तस्बिर पोस्ट गरी ५ साथीलाई ट्याग गरी १५ जना साथीलाई सजिलो पे फेसबुक पेज लाइक गर्न अनुरोध गर्नु पर्नेछ।
बिजेतामध्ये एक जना चेलीले एउटा स्मार्ट फोन र १० जना चेलीले जनही रु १००० पुरस्कार जित्ने छन्। यो प्रतियोगितामा असोज ४ गते सम्म सहभागी हुन सकिन्छ।
विस्तृत जानकारी सजिलो पेको फेसबुक पेजमा उपलव्ध छ ।
Leave a Reply