Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सत्ता गठबन्धनको बैठक: प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम

    सत्ता गठबन्धनको बैठक: प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुलाई मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका छन् ।

    शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै मन्त्रीहरुको नामावली मागेका हुन् ।



    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतको उपस्थिति थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार