Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • वाईसीएलको संयोजकमा सुमन देवकोटा

    वाईसीएलको संयोजकमा सुमन देवकोटा

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजक र उपसंयोजकमा क्रमश: सुमन देवकोटा र सुबोधराज सेर्पाली चयन भएका छन् ।

    मंगलबार बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले संयोजकमा देवकोटा र सह–संयोजकमा शेर्पालीलाई जिम्मेवारी दिएको हो ।



    यसअघि वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरेपनि संयोजक चयन गर्न सकेको थिएन । वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व छान्ने जिम्मा माओमादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार