Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्दैछ। आजको मन्त्रिपरिषद्को बैठक नियमित बैठक हो।

मन्त्रिपरिषदको बैठक सातामा दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ।

आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077