Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मैत्रीपूर्ण खेलमा भारतलाई अग्रता, नेपाल एक शुन्यले पछाडि

    मैत्रीपूर्ण खेलमा भारतलाई अग्रता, नेपाल एक शुन्यले पछाडि

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले अग्रता बनाएको छ। खेलको ६१ औ मिनटमा भारतका लागि फारुक चौधरीले पहिलो गोल गरेका हुन्। पहिलो हाफ हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

    तुलनात्मक रुपमा भारतले भन्दा नेपालले बढी अवसर सिर्जन गरेपनि फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।



    यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो । जसमा नेपालको लागि खेलको ३६ औ मिनटमा अन्जन बिष्टले गोल गरेका थिए भने भारतले ६० औं मिनटमा बराबरी गोल फर्काएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार