Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भदौ २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस

    भदौ २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

    बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।



    सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए । यसअघि साउन ३२ गते सोमबार राति १२ बजे सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी थिइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार