Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोरोना भाइरस

    २,०५२ जनामा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु, ३,०३० जना डिस्चार्ज

    २,०५२ जनामा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु, ३,०३० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३ हजार ०३० जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११७ जनाको पीसीआर परीक्षणमा ४ हजार ३३२ जनाको एन्टिजेन परीक्षणमा गरेर १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण १० हजार ७७० जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो सोमबार १,६६४ जना संक्रमित थपिँदा २० जनाको मृत्यु भएको थियो भने  १,७८६ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार