Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आधुनिक श्रीकृष्ण जन्माष्टमी, कृष्ण र राधाको भेषमा देखिए बालबालिकाहरु

    आधुनिक श्रीकृष्ण जन्माष्टमी, कृष्ण र राधाको भेषमा देखिए बालबालिकाहरु

    निर्मल लामिछाने
  • सोमबार, १४ भाद्र २०७८
  • 2.8K
    SHARES

    निर्मल लामिछाने / काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ ।

    आजको दिन विशेषगरी महिलाहरु रातको १२ बजेसम्म व्रत बसेर श्रीकृष्णको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बस्ने गर्दछन्। श्रीकृष्णको भक्तिमा भजन गाउँदै जाग्राम बसेमा श्रीकृष्ण प्रशन्न हुने धार्मिक विश्वास रहँदै आएको छ।





    कोरोना महामारीले गर्दा मन्दिर नखुलेका कारण भक्तजन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मन्दिर बाहिरै पूजा गरेका छन् ।

    तर, पछिलो समय श्रीकृष्ण जन्माअष्टमी सामाजिक सञ्जालहरुमा भाइरल बन्दै गएको छ । अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई कृष्ण र राधाको भेषभूषामा सिँगारेर फोटोसेसन गरेर प्रसन्न हुने गरेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार