Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

लगातारको वषापछि गएको पहिरोका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। बूलो पहिरो गएपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको छ।

सडकमाथि पहिरो झरेर सडक बन्द भएको प्रहरीले जानकारी दिएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको हो।

हाल सडक खुलाउने प्रयास भइरहेको छ। पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077