काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेता भरत बम ‘रणवीर’ रिहा भएका छन्। बिहीबार उच्च अदालत नेपालगञ्जको आदेशबाट बम रिहा भएका हुन्।
नेकपाका पोलिटब्युरो सदस्य बम २८ महिना लामो जेल जीवन पश्चात् नेपालगञ्जबाट छुटेका हुन् ।
पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरि करिब १ सय जना जेलबाट छुट्न बाँकी रहेको विप्लव नेकपाले जनाएको छ।
Leave a Reply