Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने एक मन्त्रीले बताए।

मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ । प्रत्येक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।

यस्तै, बैठकमा बढ्दै गएको कोरोना महामारी रोकथाम नियन्त्रणका लागि सरकारले चाल्ने आगामी पहलका बारेमा समेत बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077