Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल पक्षद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता, चुनाव चिन्ह खुला किताब

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले फुटेको छ ।

बुधबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गरेसँगै एमाले फुटेको हो। नयाँ दर्ता गरिएको दलको नाम नेकपा एमाले (समाजवादी) दल  रहेको छ भने खुला किताब चुनाव चिह्न रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077