Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • दल सम्बन्धी अध्यादेशप्रति योगेशको टिप्पणी : संबिधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र

    दल सम्बन्धी अध्यादेशप्रति योगेशको टिप्पणी : संबिधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् ।

    मंगलबार सामाजिक संजालमार्फत सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता भट्टराईले यस्तो बताएका हुन् ।



    राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको भट्टराईको टिप्पणी छ ।



    उनले फेसबुकमा लेखेका छन्, ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार