Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नदीमा डुबेर २ बालिकाको मृत्यु, एक बालिका बेपत्ता

    नदीमा डुबेर २ बालिकाको मृत्यु, एक बालिका बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 2.5K
    SHARES

    टीकापुर — कैलालीको कन्द्रा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ। भजनी नगरपालिका–९ डोङ्गपुरका ९ वर्षीया लक्ष्मी सिंह र ७ वर्षीया जेनी चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    कन्द्रा नदीमा शुक्रबार साँझतिर नुहाउन जाँदा उनीहरुको मृत्यु भएको बताइएको छ। उनीहरुसँगै नुहाउन गएकी ६ वर्षीया अनु सिंह बेपत्ता रहेकी र खोजी भइरहेको प्रहरीले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार