काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बिस्तारलाई लिएर आफू चिन्तामा रहेको बताएका छन्। ।
पार्टीका धैरै नेताहरु आकांक्षी भएपछि प्रचण्डले आफू चिन्तामा रहेको वताएका हुन ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा अध्यक्ष प्रचण्डले माओवादीले ७ जना मन्त्री पाउने सम्म पाउने दाबी गरे ।
कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिए ।
अध्यक्ष प्रचण्डले साना-साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई सुझाव पनि दिएका छन् ।
Leave a Reply