Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

'द हन्ड्रेड' प्रतियोगिता गुमाएपछि नेपाल फर्किदै सन्दीप, इंग्ल्यान्डको क्रिकेट बोर्डप्रति असन्तुष्टि

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता गुमाउने भएका छन् ।

आगामी बिहिबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए ।

सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएका थिए । सन्दीप युके पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न नपाउने भए पछि फर्किन लागेका हुन् ।

यसैबीच,सन्दीपले सामाजिक संजालमार्फत आफूले इंग्ल्यान्ड पुगेर पनि द हन्ड्रेड खेल्न नपाउनुको कारणबारे लेख्दै यसमा ईसीबीको भूमिका सन्तोषजनक नरहेको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077