Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकको ९ एजेण्डा (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी सुरु भएको छ।

गत सोमबारदेखि शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा सुरु भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन।

यसअघिको बैठकले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन। बैठकका लागि ९ बुँदे कार्यसूची तय गरिएको सचिव तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077