Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले बोलाए मन्त्रिपरिषद्‌को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले आज सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को नियमित बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।

बैठकमा सरकारको आगामी रणनीति र मन्त्रीमण्डल विस्तारबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077