Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सरकारद्वारा स्वास्थ्य सचिव नियुक्तिमा तीन जनाको नाम सिफारिस

    सरकारद्वारा स्वास्थ्य सचिव नियुक्तिमा तीन जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ। सरकारले स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

    आज सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।



    सिफारिस गरेका तीन जनाको नाममध्ये अब एक जनाको नाम मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्ने छ ।



    सिफारिस भएका तीन जनामध्ये श्रेष्ठको कार्यकाल भने दुई साता बाँकी छ भने डा. पोखरेल, डा.सिंहको कार्यकाल तीन वर्ष भन्दा बढी बाँकी रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार