काठमाडौं । न्याय परिषद्कोले बिशेष अदालतका चारै जना न्यायाधीशको सरुवा गरेको छ ।
अध्यक्ष प्रेमराज कार्की तथा सदस्यहरु क्रमश :न्यायाधीशहरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा भएको हो । अब्दुल अजिज मुसलमानको भने सरुवा भएको छैन ।
कार्कीको उच्च अदालत इलाम, रुपाखेतीको पाटन, थापाको राजविराज र सारुको सुर्खेतमा सरुवा भएको छ ।
बिशेष अदालतमा अन्य न्यायधीशको सरुवा भएको छैन । बिशेष अदालतले भ्रष्टाचारसम्बन्धि मुद्दा हेर्ने । हुँदा त्यहाँ जना चर्को लबिङ हुने गर्दछ।
Leave a Reply