Online Nepal
  • बुधबार, २ असोज २०८१
  • हृदयघातका कारण भारतीय क्रिकेटर यशपाल शर्माको निधन

    हृदयघातका कारण भारतीय क्रिकेटर यशपाल शर्माको निधन

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । भारतीय क्रिकेटर यशपाल शर्माको मंगलबार निधन भएको छ ।

    ६६ बर्षीय शर्माको हृदयघातबाट मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।



    भारतलाई सन् १९८३ को विश्वकप क्रिकेट उपाधि दिलाउन मद्दत गरेका मध्यपंक्तिका ब्याट्सम्यान शर्माले १९७८ देखि १९८५ सम्ममा ३७ टेस्ट र ४२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।



    त्यतिबेला भारतले इंग्ल्यान्डमा १९८३ को विश्वकप जित्दा शर्मा भारतीय टोलीका दोस्रो सर्वाधिक रनकर्ता थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार