Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सामाजिक सुरक्षा कोषका विरुद्धमा आन्दोलनमै उत्रिए बैंकका कर्मचारी (फोटो फिचर)

    सामाजिक सुरक्षा कोषका विरुद्धमा आन्दोलनमै उत्रिए बैंकका कर्मचारी (फोटो फिचर)

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जान अनिवार्य गरेपछि बिगत केही दिनदेखि निरन्तर आन्दोलरत रहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।

    बिगत केहीदिनदेखि बैंक तथा वित्तीय संस्थाका गेटमा विरोध पत्रसहित उत्रिएका उनीहरुले सामाजिक सुरक्षा योजनामा जाँदा यसअघि पाउँदै आएको सुविधाबाटै बञ्चित हुने भन्दै प्रदर्शन गरेका हुन् ।



    आईएलओ अभिसन्धि १९४९, नागरिकको मौलिक हक, श्रम ऐनको मर्मविपरित बैंक बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको हक कुण्ठित हुनेगरी योगदानमा आधारित सरकारले सामाजिक सुरक्षा योजना ल्याएकामा उनीहरु असहमति भएका हुन् ।



    यस्तै, सामाजिक सुरक्षा योजनामा जबर्जस्ती सामेल गराउने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा बैंकिङ क्षेत्रका विभिन्न ६५ जनाले संयुक्त रुपमा रिट निवेदन निवेदन दायर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार