Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘देउवाजीलाई बधाइ छ’

काठमाडौंं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतलको आदेशले संविधान र लोकतन्त्र बचेको भन्दै सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना सँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै पौडेलले न्यायमूर्तिहरुको निर्णयले संविधान र लोकतन्त्र बचेको भन्दै देउवालाई बधाइ दिएका हुन् ।

उनले भनेका छन्–‘न्यायमूर्तिहरुलाई बधाइ छ, सर्वोच्चको आदेशले संविधान बच्यो, ७० वर्षदेखि जोगाउँदै ल्याएको लोकतन्त्र पनि बच्यो, मेरा मित्र शेरबहादुर जीलाई पनि बधाइ छ, यो जनताको जीत हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077