Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'सर्वोच्च अदालतमा आज गोरू ब्‍यायो'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष थापाले राजनीतिक फैसला कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा रहेको समेतथ उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्‍यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘बरिष्ठ राजनितिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएं–
‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’
https://twitter.com/KTnepal/status/1414494846744547334

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077