Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।

आज केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जलि दिन जनकपुर गएका प्रचण्ड जनकपुरबाट फर्किएपछि प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

पछिल्लो समय एमाले विवाद समाधानका लागि कार्यदल सक्रिय भएको छ। पार्टी विवाद समाधान भए नेता नेपालले विपक्षी गठबन्धनबाट बाहिरिने छन् । यस्तो अवस्थामा प्रचण्ड नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077