Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अविरल वर्षापछि जनकपुर उपमहानगरपालिका जलमग्न (फोटो फिचर)

रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सोमबार विहानैदेखिको मुसलधारे वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ ।

सोमबार बिहान करिब १० बजेदेखि भारी वर्षा भएपछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको हो ।

भारी वर्षाले जनकपुरका रमानन्दचोक, भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोकका सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077