Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५७ जना डिएसपीको सरुवा , सोह्रखुट्टेमा दुर्गा दाहाल (सरुवा सूची यस्तो छ )

काठमाडौं। नेपाल प्रहरीका ५७ जना प्रहरी नायब उपरिक्षक ( डिएसपी) हरुको सरुवा भएको छ। मंगलबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार उमेश लम्सालको जिल्ला प्रहरी कार्यालय खोटाङ, कृष्ण कार्कीको लमजुङ, गौशाला प्रहरी वृत्तमा केशब भट्टराई, दुर्गा प्रसाद दाहालको  प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे), प्रहरी वृत्त महाराजगन्जमा प्रमेश बिष्टको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार असार महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

सरुवा सूची यस्तो छ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077