Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेलम्चीमा उद्धारका लागि सेनाको हेलिकप्टरको प्रयोग

काठमााडौँ । मेलम्चीमा आएको बाढीका कारण डुबानमा परेका बासिन्दाका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ ।

घरको क्षतमा रहेका व्यक्तिलाई हेलिकप्टरद्वारा उद्धारको प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ । वर्षासँगै आएको बाढीका कारण मेलम्ची बजार डुबानमा परेको छ । केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ ।

स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ । दुई घरको छतमा चार जना फसेको स्थानीयले बताए । बाढी र पहिरोका कारण विभिन्न स्थानमा ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077