Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सेरेना विलियम्स फ्रेन्च ओपनको चौथो चरणमा

    सेरेना विलियम्स फ्रेन्च ओपनको चौथो चरणमा

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छन् ।

    तेस्रो चरणको खेलमा उनले अर्की अमेरिकी खेलाडी डानिएल कोलिन्सलाई पराजित गरेकी हुन् ।



    सातौँ बरियताकी सेरेनाले कोलिन्सलाई ६–४ र ६–४ को सेटमा पराजित गरेर अघिल्लो चरणमा स्थान बनाएकी हुन् । ३९ वर्षकी सेरेनाले अब काजखस्तानकी २१ औँ बरियताकी एलेना रिबाकिनासँग प्रतिस्पर्धा गर्ने छिन् ।



    तेस्रो बरियताकी बेलारुसी खेलाडी एरिना साबालेन्कालाई एनास्तासिया पाभ्ल्युचेन्कोभले ६–४, २–६ र ६–० ले पराजित गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार