Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी ६ बजेपछि बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

आजको बैठकमा कोभिड–१९ संक्रमण र नियमित एजेन्डामा छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषदको बैठक प्रत्येक हप्ताको सोमबार र बिहीबार साँझ नियमित बस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077