Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ देशवासीका नाममा पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन (भिडियो)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले देशवासीको नाममा एक भिडियो सन्देश जारी गरेका छन् ।

पूर्वराजा दम्पतीले आज सामाजिक संजाल मार्फत उक्त भिडियो जारी गर्दै जनतालाई सतर्क रहेर कोभिडसंग लड्न आग्रह गरेका छन्।

कोभिड जितेपछि आफूहरुको स्वास्थ्य बारे चिन्ता व्यक्त गरेका जनतालाई यस भिडियो सन्देश मार्फत आफूहरु सकुशल रहेको जानकारी दिँदै महामारीमा ज्यान गुमाउने हरुको चीर शान्तिको कामना गरेका छन्।

https://www.youtube.com/watch?v=11VjQgSzUU0

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077