Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रेमीको बुवाको कोरोनाका कारण मृत्यु भएपछि अभिनेत्री नीताको आक्रोश : नेपालमा किन जन्मिए ?

    प्रेमीको बुवाको कोरोनाका कारण मृत्यु भएपछि अभिनेत्री नीताको आक्रोश : नेपालमा किन जन्मिए ?

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ। नेपाली सिने क्षेत्रकी अभिनेत्री नीता ढुंगानाले आफुलाई नेपालमा जन्मिएर पछुतो भएको बताएकी छिन् । ज्योतिष तथा कलाकार हरिहर अधिकारीसंग प्रेममा रहेकी नीताले हरिहरको पिताको अक्सिजन र अस्पताल नपाएर निधन भएपछि यस्तो बताएकी हुन्।

    फेसबुकमा उनी लेख्छिन्, ‘कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ ।’



    ‘सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला,’ उनले लेखेकी छिन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार