एजेन्सी । अफ्रिकी देश मालीमा त्यहाँको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
संयुक्त राष्ट्रसंघीय मिसनले सेनाद्वारा नियन्त्रणमा लिइएका राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल रिहाइको माग गरेको छ।
राजधानी बामा नजिकैको काटी सैनिक क्याम्पका सैनिकले राष्ट्रपति बाह एनदाव र प्रधानमन्त्री मोक्तार ओएनलाई नियन्त्रणमा लिएका हुन्।
मालीमा वर्षदिन नबित्दै दोस्रो पटक सैन्य कू भएको छ ।
नौ महिना अघि पनि मालीमा सैन्य कू भएको थियो।
Leave a Reply