Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भारततर्फ लैजादै गरेको मदिरा नियन्त्रणमा

    भारततर्फ लैजादै गरेको मदिरा नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 4.3K
    SHARES

    जनकपुधाम । निषेधाज्ञामा पनि रोकिएकान तस्करी महोत्तरी प्रहरीले नेपालबाट भारत तर्फ निकासी पैठारी गर्न लागेको मदिरा नियन्त्रणमा लिएको छ ।

    जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्वर १० मरुवाही स्थित नेपालबाट भारत तर्फ मदिरा निकासी पैठारी गर्न लागेको भन्ने विशेष सुचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय महोत्तरी र २ नम्वर प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको द्यच्घण्ँ ५१३९ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने खोजदाँ मोटरसाईकल चालक मोटरसाईकल छाडेर भागेको प्रहरीले जनाएको छ ।



    बरामत भएको मदिरा ३० हजार ६८० मूल्य बरावरको रहेको प्रहरीले जनाएको छ ।



    मोरसाईकलको टयाङ्की र सिट मुनि लुकाई राखिएको अवस्थमा ४७ पिस भर्जिन नामक मदिरा बरामत भएकोृ महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार