Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

यसअघि मन्त्रिपरिषदको नियमित बैठक भने सोमबार र विहीबार हुने गरेपनि ओलीले आकस्मिक रुपमा बैठक.बोलाएको स्रोतले जानकारी दिएको छ।

बैठक अहिले साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताईएको छ।

केहीबेर अघि सम्म प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका ओलीले आकस्मिक रुपमा बैठक बोलाउनुलाई रहस्यमयका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077