Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, अध्यादेश ल्याउने विषयमा पनि छलफल हुने !

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने गरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार यो नियमित बैठक हो।

आजको बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरीदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा पनि छलफल हुने बताइएको छ।

प्रधानमन्त्री ओलीको तेस्रो कार्यकालको यो पहिलो बैठक हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077