Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • यस्तो छ ओखल जस्तै ढुङ्गो ओखलढुङ्गाको इतिहास

    यस्तो छ ओखल जस्तै ढुङ्गो ओखलढुङ्गाको इतिहास

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 7.7K
    SHARES

    ओखलढुङ्गा। जिल्लाको नाम राख्ने ओखल आकारको ढुङ्गो ।

    मल्लकालीन समयमा काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएको र उहाँको फौजले विजय हासिल गर्दै यस ठाउँमा आएर राज्य चलाउँदा यो ओखल जस्तो ढुङ्गामा धान कुटेर खाएको र ओखलको काम गर्ने ढुङगो भन्ने प्रचार गरिएसँगै यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको किम्वदन्ती छ । उक्त ढुङ्गाको नामबाट जिल्लाको नाम ओखलढुंगा राखिएको हो ।



    उक्त ओखल हालको सिद्धिचरण नगरपालिका–१२, सिद्धिचरण पार्कसँगै जोसुकैले पनि सहजै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार