Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • इटालियन ओपन ;मा नाडाल उपाधिका लागि जोकोविचसँग भिड्ने

    इटालियन ओपन ;मा नाडाल उपाधिका लागि जोकोविचसँग भिड्ने

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । राफायल नाडाल इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

    अमेरिकी खेलाडी राइली ओपेल्कालाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै नाडाल फाइनलमा पुगेका हुन् ।



    रोममा भएको खेलमा जित निकालेका ३४ वर्षे नाडालले फाइनलमा विश्व नम्बर एक नोभाक जोकोविचसँग भिड्ने भएका छन् ।



    जोकोविचले इटालियन लोरेन्जो सोनेगोलाई ६–३, ६–७ ९५–७० र ६–२ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार