Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ८,९६० जनामा संक्रमण पुष्टि हुँदा ५,०५५ जना डिस्चार्ज

    ८,९६० जनामा संक्रमण पुष्टि हुँदा ५,०५५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५ हजार ५५ जना डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४७४ पीसीआर र ७७१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर २१४ जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण थपिएको थियो भने १६८जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार