Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोनाका कारण पोखरामा पत्रकार गणेश पौडेलको निधन

कास्की। पोखरामा कोभिड-१९ संक्रमणका कारण एक जना पत्रकारको निधन भएको छ।

पोखराको पुरानो गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार गणेश पौडेलको आज बिहान सबेरै गण्डकी मेडिकल कलेजमा निधन भएको अस्पतालले जनाएको छ ।

४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि उक्त अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077