Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मोरङमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

    मोरङमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 1.9K
    SHARES

    मोरङ। जिल्लाको नोवेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा  गरेर हिजो रातिदेखि आज बिहानसम्म सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    सुनसरी जिल्लाकी इटहरी उपमहानगर ८ की ५४ वर्षीया महिलाको विराट मेडिकलमा आज बिहान मृत्यु भएको हो भने विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।



    यस्तै, अस्पतालका अनुसार  मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार