Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको स्थायी कमिटी बैठकमा ओलीद्वारा लुम्बिनीको राजनीतिबारे ब्रिफिङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

आज मध्यान्ह बालुवाटारमा आकस्मिक बसेको स्थायी समिति बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले कोरोना महामारी रोकथाम र निर्णयका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ।

समितिको बैठक पछि प्रेस वक्तव्य जारि गर्दै परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले आजको बैठकले कोरोना रोकथाम थप गम्भीरतापूर्वक लाग भनेर सरकारलाई ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077