Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • फास्टट्रयाकको ठेक्का रोक्न सेनालाई लेखा समितिको निर्देशन (पत्रसहित)

    फास्टट्रयाकको ठेक्का रोक्न सेनालाई लेखा समितिको निर्देशन (पत्रसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । संघिय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई पत्र लेखेर फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

    यसअघि पनि लेखा समितिले तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्रयाकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।



    समितिका सचिव रोजनाथ पाण्डेद्वारा जारी गरिएको पत्रमा रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन कार्यान्वयन नभएको र संसदीय समितिको निर्देशन विपरीत टेण्डर प्रक्रिया अगाडि बढाइएकाले पत्र लेखेको उल्लेख गरेका छन्।



    मकवानपुरको धोद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए ।

    पत्र  यस्तो छ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार