Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • रोयल च्यालेन्जर्स बैंग्लोर आईपीएलको शीर्ष स्थानमा

    रोयल च्यालेन्जर्स बैंग्लोर आईपीएलको शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।

    दिल्ली क्यापिटल्सलाई एक विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो ।



    एक सय ७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लोरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो ।



    जितसँगै बैंग्लोर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार