Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दाङमा आगलागीबाट बालिकाको मृत्यु, आमा घाइते

    दाङमा आगलागीबाट बालिकाको मृत्यु, आमा घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 3K
    SHARES

    दाङ । दाङमा आगलागी हुँदा एक वर्षीया बालिकाको मृत्यु भएको छ । आगलागीबाट आमा घाइते भएकी छिन् ।

    राप्ती गाउँपालिका ५ कालापानीमा सोमबार राति शरीरमा लगाएको कपडामा आगो सल्किँदा आमा र छोरी गम्भिर घाइते भएका हुन् ।



    आगोले जलेर गम्भीर घाइते बालिकाको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाकी आमा ४४ वर्षीया पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार