काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइ भएको छ।
शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
गत फागुन २८ गते प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद्को बैठकले उनीहरुलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको थियो।
यस्तो छ समितिको निर्णय :
Leave a Reply