काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मुख्यमन्त्रीले योगीले नै आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् ।
उनले एक ट्वीट गर्दै केही लक्षण देखिएपछि परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्। हाल उनी सेल्फ क्वारेन्टाइनमा छन्।
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८४ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदा १ हजारभन्दा बढीको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुरुआती लक्षण दिखने पर मैंने कोविड की जांच कराई और मेरी रिपोर्ट पॉजिटिव आई है।
मैं सेल्फ आइसोलेशन में हूं और चिकित्सकों के परामर्श का पूर्णतः पालन कर रहा हूं। सभी कार्य वर्चुअली संपादित कर रहा हूं।
— Yogi Adityanath (मोदी का परिवार) (@myogiadityanath) April 14, 2021
Leave a Reply